रञ्जितको संगीत, गोपालको शब्दमा ‘म जुन बनिदिन्छु’ सार्वजनिक ( भिडियो ) ‘म जुन बनिदिन्छु’ भन्दै आईन प्रविशा ( भिडियो )

Share
19Shares

काठमाडौं । मुम्बईमा बसेर नेपाली सांगीतिक क्षेत्रमा योगदान दिने क्रमलाई निरन्तरता दिइरहनु भएका वरिष्ठ संगीतकार रञ्जित गमजेरद्वारा संगीतबद्ध सुगम संगीतमा आधारित ‘म जुन बनिदिन्छु’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल स्वर रहेको छ। गीतमा गोपाल लोहारको शब्दमा रहेको छ।

इन्ज़मम अली खान र जानकी थापालाई म्युजिक भिडियोमा रोमाण्टिक मुडमा देख्न सकिन्छ। रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ।

भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो। VIDEO LINK: https://youtu.be/xGF2KCOOnk8

Share
19Shares
Advertisment