राष्ट्रपतिद्धारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आव्हान

Share
0Shares

काठमाडौँ, १२ पुस । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले यही पुस १७ गते राष्टिय सभाको अधिवेशन आव्हान गर्नुृभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०७७ साल पुस १७ गते शुक्रबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको राष्टपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Share
0Shares
Advertisment