‘पारौन झ्याइकुटी यसैपाली’ … (भिडियाेसहित)

Share
0Shares

चलचित्र सत्यम शिवम सुन्दरमको ‘पारौन झ्याइकुटी यसैपाली’ को गीत सार्वजनिक भएको छ । नित्याशिव र सन्तोष प्रगाढको आवाजमा रहेको यो गीत शंकर अधिकारी घायलको शब्द रहेको छ । संगीत प्रगाढकै रहेको छ।

यो चलचित्रमा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्ण कुमार घलान, गीताञ्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङ, रिचा भण्डारी, कृतिका छेत्रीलगायतका कलाकारको अभिनय रहेको छ ।

देव महर्जनको द्वन्द्व, राजन महर्जन र सुरेस पाण्डेको नृत्य, नरेश ऐरको छायाँकन बिपिन कटुवालको श्रृङार रहेको चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका हुन ।

Share
0Shares
Advertisment