लकडाउन उल्लङ्घन गर्ने व्यक्ति पक्राउ

Share
0Shares
काठमाडौँ, १४ चैतः कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी शुक्रबार बानेश्वर चोकमा हिँडडुल गर्ने व्यक्तिलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्दै सुरक्षाकर्मी । तस्वीर ः रत्न श्रेष्ठ÷ रासस

Share
0Shares
Advertisment