विदेशीलाई उद्धार

Share
0Shares
काठमाडौँ, १५ चैत ः सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको लक डाउनको पाँचौ दिन शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक उद्धार गर्न चार्टर गरिएको विमानले संयुक्त अरब इमिरेट्स (युएई) उडान भर्ने क्रममा कतार एयरवस । विदेशी पर्यटकको उद्धारका लागि परराष्ट्र मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि पोखरालगायत क्षेत्रमा रहेका पर्यटकलाई उद्धार गरी काठमाडौँ ल्याईएको छ । तस्वीर ः रोशन सापकोटा,

Share
0Shares
Advertisment