प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेसँग आज बालुवाटारमा शीष्टाचार भेट
१४ मंसिर २०७७, आईतवार
863
Share
0Shares
प्रधानमन्त्री केपी शर्मा ओली नेपालको एकदिने भ्रमणमा आउनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ्हेसँग आज बालुवाटारमा शीष्टाचार भेट गर्नुहुँदै ।