डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने

Share
0Shares

काठमाडाँै, १३ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्तगर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढाउनुपर्ने भएकाले पनि डिजिटल नेपालफ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो। उहाँले डिजिटल नेपालफ्रेमवर्करुपान्तरणकारी कार्यक्रमभएको उल्लेख गर्दै त्यसलाई सफलबनाउने गरी सरकारलाई सहयोग गर्न सरोकार वालानिकायलाई आग्रहगर्नु भयो । “सूचना र प्रविधिको क्षेत्रमापनिविकसित र शक्तिशाली राष्ट्रहरुसँग प्रतिस्पर्धा गरेर अघि बढनुुको विकल्प छैन” सोमबार मन्त्रालयले आयोजना गरेको डिजिटल नेपालफ्रेमवर्क सम्बन्धिअन्तरक्रियाकार्यक्रममाबोल्दै मन्त्रीगुरुङलेभन्नु भयो,“सूचनार प्रविधिको विकासकालागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रहगर्दछु ।”
मन्त्रीगुरुङले डिजिटल नेपालफ्रेमवर्कलाई सफलबनाउन सरोकारवालानिकायसँगको सहकार्यमाजोड दिने नीतिलिएको पनि स्पष्ट पार्नु भयो । सरकारले सूचना र प्रविधि क्षेत्रको विकासकालागिअन्तराष्ट्रिय स्तरको ‘सूचनाप्रविधिलगानी सम्मेलन’आयोजनागर्ने तयारी गरिरहेको जानकारी दिँदै उहाँले त्यसकालागिपनिउपयुक्तवातावरण बनाई दिने काममा सरकारलाई सहयोग गर्न विज्ञहरुलाई अनुरोध गर्नु भयो । मन्त्रीगुरुङलेएपलञ्चगर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको पनि पटक पटक दोहो¥याउनु भयो । उहाँले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचनाप्रविधिको विकासको कामलाई तीव्रतादिनमन्त्रालयले विज्ञहरुको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुु¥याएको पनि स्मरण गराउनु भयो ।
कार्यक्रममामन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपालफ्रेमवर्कको कार्यान्वयको कामलाई प्रभावकारी बनाउन सरोकारवालानिकायसँग सहकार्य गरेर अघि बढन मन्त्रालयतयार रहेको बताउनु भएको थियो भने विज्ञहरुले सूचनाप्रविधिको विकासकालागिकानुनी, नीतिगत र लगानीमैंत्रीवातावरण निर्माण गरिदिनमन्त्रीगुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।

Share
0Shares
Advertisment